Wednesday, June 23

नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ‘र , क्सीको न , शा’मा गरिन् अस्पतालमा ह , ङ्गामा (भिडियोसहित)

September 25, 2020 838

काठमाडौं । पटक पटक विवादमा आएकी नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हं , गा , मा गरेकी छन् ।

असोज ६ गते झण्डै २ घन्टासम्म बरालले राष्ट्रिय ट्रमा सेन्टरमा हं , गामा गरेकी हुन् । स्वास्थ्यकर्मीलाई अ , भ , द्र व्य , व , हा , रसहित ह , ङ्गामा गरेको भिडियो सार्वजनिक भएपनि यस विषयमा बरालले कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

 

बराल आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको अभियानमा आवद्ध छन् । डा.गोविन्द केसीलाई काठमाडौं ल्याएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी थिइन् ।

र , क्सी से , वन गरेर पुगेकी उनले इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थु , क्ने, त .था , नाम गा , ली गर्ने र सरसामान फ्याकेर फु , टाउने काम गरेकी छन् ।

ट्रमा सेन्टरका एक चिकित्सकका अनुसार बरालले इमेरजेन्सी कक्षमा गीत गाउने, नाच्ने, अ , श्ली , ल शब्द प्रयोग गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गा , ली गर्नेलगायतका अ , भ , द्र व्य , व , हार गरिन् । बरालले हं , गामा गरेको खबरसँगै पुगेको प्रहरी टोलीलाई उनले ब , ला . त्का , री भनेर पटक पटक भनेकी थिइन् ।

बरालले र , क्सी से , वन गरेर डा.केसीको पक्षमा आन्दोलन गर्न आएकाले समस्या भएको ज्ञानेन्द्र शाहीका एक सहयोगीले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।

आफूलाई भ्र , ष्टाचारवि , रुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाही पुगेपछि उनी शान्त भएर उनीसँगै बाहिरिएकी थिइन् । उनको भिडियो बनाउनेलाई शाहीले ध , म्की दिएर भिडियो डिलिट गर्न लगाएका थिए । शाहीले सबैजनाको मोबाइल खोसेर भिडियो डिलिट गरेका एक कर्मचारीले बताएका छन् ।

बराल यसअघि पनि घुस काण्डमा परेकी थिइन् । शाहीको अभियानमा लागेकी उनका व्यवहार अस्वभाविक हुने गरेका छन् ।

यो पनि हेर्नुस्

ज्ञानेन्द्र शाही टीमको असली रुपः नर्सिङ लाइसेन्स निकालिदिने भन्दै रकम अ , सुली

प्रतिकृया दिनुहोस्