Sunday, June 20

अहिले भर्खरै काठमाडौंको न्यूरोडमा यी बालिका भेटिएकी छिन्। चिन्नुहुन्छ भने परिवारमा खबर गरिदिनुहोला ।

September 25, 2020 2390

पिलिज यस्तो समय मा सबै ले आफ्ना आफ्ना बाल बालिका हरु लाइ आफू सङ्गै राख्नु होला ।

पिलिज यो निउजलाइ सक्दो सेयर गरिदिनु होला बाबु नानि को हुन केही पनि थाहा ।

छै बाबु आमा पनि कति खोजी गर्नु भयो। होला हजुर को एक सेयर ले उहाको बाबु आमा सम्म पुग्ने छ पिलिज सक्दो सेयर गरिदिनु होला ।

फेस बुक बाट साभार हामिले यो न्युज सिरिप बालिका को हेल्प को लागी साभार गरेका छौ । सिएन चौतारी ड्ट्क्म परिवार

प्रतिकृया दिनुहोस्