Tuesday, March 9

‘कपल च्या’ले’ञ्ज’ भन्दै पतिको साथ फेसबुकमा फोटो राख्दा प्रेमिकाले गरिन् महिलाको धु’ला’ई (भिडियो हेर्नुस्)

September 25, 2020 391

काठमाण्डौं । अहिले ‘कपल च्या’ले’ञ्ज’ भन्दै श्रीमान् श्रीमतिको फेसबुकमा फोटो राख्ने क्रम बढेको छ । यसको सिको गर्दै मानिसहरु आफ्नो दम्पतिका फोटा सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

भारतमा पनि एक् महिलाले ‘कपल च्या’ले’ञ्ज’ एक्सेप्टेड भन्दै आफ्नो पतिसँगको फोटो फेसबुकमा राखिन् । यसले नतिजा भने एकदमै नराम्रो दियो । ती महिला अहिले अस्पताल भर्ना भएकी छिन् ।

जब ती महिलाले आफ्नो श्रीमानसँगको फोटो सोशल मीडियामा राखिन् । पतिकी प्रेमिका र २ अन्य युवती घरभित्र पसे र ला’ठीले कु’टे र उनलाई घाइते बनाए । केही समयअघि घ टे को यो घटना सीसीटीभीमा पनि रेकर्ड भयो । ती घाइते महिला प्रहरी कार्यालय पनि गइन् तर कु’ट् ने लाई कुनै कारवाही भएन ।

महिलको नाम सुखजीत कौ र बताइएको छ । उनी स्थानीय खरार पुलिस स्टेशनमा उजुरी लिएर गएपनि पतिकी प्रेमिकालाई कुनै कारबाही नभएको गुनासो गरेकी छिन् । ती महिलाले बताइन् कि उनका पति गुरप्रीतले अर्को महिलासँग दोस्ती गरेका रहेछन् जुन उनलाई थाहा थिएन । उनी अहिले खरारमा भाडाको घरमा एक्लै बस्छिन् । फेसबुकमा फोटो राख्दा पतिको साथीले उनलाई कु’टे कोमा उनको चित्त दुखेको छ ।

महिलाले भनिन् कि पुलिसमा पेश गरिएको फुटेजले पतिको प्रेमिका दावी गर्ने अनिता र उनका २ साथीले कपाल ता’न्दै गरेको देखाउँदछ । अनिताले इँ’टा उ’ठा’इन् र उसलाई हा’ने पछि ती महिला घाइते भएकी थिइन् । पतिकी प्रेमिका र उसका साथीहरुले महिलाको धु’ला ई गरेर अ’लप भए । प्रहरीले यस घटनामा कारबाही गरिरहेको छैन । उनले भनिन्, ‘मैले उच्च अधिकारीहरूलाई पनि गुनासो गरेको छु, तर उजुरी लिईएको छैन ।’ सांकेतिक तस्वीर ।

(भिडियो हेर्नुस्)

प्रतिकृया दिनुहोस्