Sunday, March 7

आफ्नै बाबुले शा’रिरीक स’म्बन्ध गरेर छोरीबाट जन्माए छोरा

September 26, 2020 787

एजेन्सी । ब्रिटेनको मैनचेस्टररमा एक महिला आफ्नै बाबुको छोरोकी आमा बनेकिछन् । उनका बाबुले उनलाई ४० वर्षसम्म लगातार शा’रिरीक स’म्बन्ध गरिरहे । बारबरा कुम्ब्स नाम गरेकी यी महिलाले आफ्नै बाबुले गरेको शा’रिरीक या’त’नाको वि’रुद्ध आवाज निकाल्ने हिम्मत गरिनन् । तर उनी आफ्नो पिताको व्यवहार देखेर दिक्क भई सकेकी थिईन् ।

त्यसैले उनले निकै लामो समय बितेपछि उनको बाबुको उमेरले पनि नेटो का’ट्दै गएपछि बाबु्लाई १२ वर्ष अगाडी मारेर बाबुको ला’सलाई आफ्नै गार्डेनमा खा’ल्डो ख’नेर गा’डिन् । र त्यसमाथि इट्टा राखिदिइन् । इट्टाको वरिपरि घाँस र रुखका बिरुवा पनि लगाइदिइन् । १२ वर्ष पहिलो यो घटना घटाईएको भएतापनि यसको खुलासा भने भर्खर मात्र भएको छ । महिला आफैले यस घटनाको अदालतमा बयान दिएपछि मात्र वास्तविक घटना बाहिर आएको हो ।

प्रतिकृया दिनुहोस्