Tuesday, March 2

प्रहरी समयमा नपुग्दा ति यारधारी समुहको आ क्र मणमा परेकी , निर्दोष महेशकी पत्निले गुमाइन् ज्यान

September 26, 2020 284

रौतहट । ह ति यारधारी समुहको आ क्र मणमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारी दम्पतीमाथी आ क्र मण भए लगत्तै उनकी पत्नि जगरामी देवीको उपचारका क्रममा ज्यान गएको रौतहटका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई ध म्की दिएर गएको र धम्की दिएको केही समयपछि नै खु’ कु ‘री लगायतका धा’रिलो ह’तियारले आ क्रम ण गरेको अनुसन्धानमा खटिएका अधिकारीहरुले जानकारी दिए ।

ह’ति यारधारी समुहले धम्की दिएर गए लगत्तै महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेक्टर मेदनी शाहलाई फोन गरेर आफ्नो समस्या राखेको भएता पनि प्रहरीले सुरक्षा शर्तकता नअपाउँदा उक्त समुहले आ क्र मण गरेको महेश बताउँछन् । भन्छन् मेरो समस्या नै बुझेन प्रहरीले । प्रहरी जिम्मेवार बनिदिएको भए आज मैले पत्नि गुमाउनुपर्ने थिए महेशले भक्कानिँदे भने । प्रहरीले ‘ह’त्यारा समुहका १ जनालाई पक्राउ गरिसकेको छ भने अन्य खोजीकार्य जारी रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्