Sunday, March 7

जन्मदिनको शुभकामना निरुता ! तुलसी घिमिरेको ससुराले चम्काएका थिए निरुताको जिवन

September 26, 2020 320

लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा निरुतालाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । २०५० सालमा रिलिज भएको दक्षिणा फिल्मबाट निरुताले नेपाली फिल्म नगरीमा डेब्यू गरेकी सुन्दरी नायिका निरुता सिंह पछिल्ला दिनमा भारतको मुम्बईमा बस्दै आएकी छिन् ।भारतको कालिङपोङमा जन्मिएकी उनलाई पारिवारिक नाता पर्ने निर्देशक तुलसी घिमिरेले शताब्दीको खोज उपशिर्षक सहित हिरोइनका रुपमा डेब्यू गराएका थिए । उनलाई हिरोइन बनाउँन पहिलो सिफारिस चाँहि घिमिरेका ससुरा एवं बरिष्ठ संगीतकार रन्जित गजमेरले गरेको बताइन्छ ।यस्तो सिन्दुर भुलेर पनि प्रयोग नगर्नुहोस्, ऋणमा डुब्नसक्छन् पति – काठमाडौँ । विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ ।

प्रतिकृया दिनुहोस्