Thursday, March 4

दशैंमा देशभर लक डाउन ! स्वास्थ्य मन्त्रालय को यस्तो सुझाव..

September 26, 2020 1342

काठमाडौ १० असोज । कोरोनाको यो महारीबाट बच्च फेरि नेपालमा लकडाउन हुने संम्भावना रहेको छ । दिनहुँ हजारको संख्यामा संक्रमित फेला परेसँगै दशैंमा लकडाउन गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैंठकले निणर्य गरेको छ । संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्ने तयारीमा लागेको आज बसेको बैंठकले जानकारी दिएको छ ।आज सम्म १७ हजार ४ सय १४ पुगेको कोरोना संक्रमितको संख्या २५ हजार भन्दा माथि पुगेपछि अस्पतालको पूर्वाधारले धान्न नसक्ने भएकाले लकडाउन गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । त्यस्तै , स्वाथ्यकर्मीका अनुसार दशैमा मानिसको अवात जावात बढी हुने र उपत्यका छोड्नेको संख्या बढी हुने भएकाले संक्रमणको जोखिम रोक्न लकडाउन गर्नुपर्ने बताएका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्