Tuesday, March 9

सुनसरीको इनरुवामा श्रीमती जिस्काएको निहुँमा एक पुरुषले वृद्धमाथि खु , कु , री प्र , हा , र गरेका छन्

September 27, 2020 204

इनरुवा, ५ असोज । सुनसरीको इनरुवामा श्रीमती जि , स्काएको निहुँमा एक पुरुषले वृद्धमाथि खु , कु , री प्र , हा , र गरेका छन् । आफ्नी श्रीमती जिस्काएको भन्दै इनरुवा ८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला माथि खु , क , रीले आ , क्र , म , ण गरेका हुन् ।

खु , कु , री प्र , हा , रबाट वृद्ध कोइराला सहित उनकी श्रीमती भगवती समेत घा , इ , ते भएकी छिन् । प्रहरीका अनुसार वृद्धा भने पतिलाई जो , गा , उ , ने क्रममा घा , इ , ते हुन पुगेकी हुन् ।घ , ट , ना शनिबार साँझको भएपनि सार्वजनिक नहुँदा बाहिर आएको थिएन् । घटनाका विषयमा प्रहरी प्रमुख कमल थापाले पुष्टि गरेका छन् । थापाका अनुसार कोइरालाको व्य , व , हा , रबाट आजित भएपछि खड्काले खु , कु , रीले आ , क्र , म , ण गरेको प्रहरी समक्ष स्विकारेका छन् ।

घ , ट , नाको विषयमा गाउँलेले प्रहरीलाई खबर गरेका थिए । खड्कालाई नि , य , न्त्र , णमा लिएको प्रहरीले उनी वि , रु , द्ध ज्या , न मा , र्ने उ , द्यो , गमा मु , द्धा द , र्ता गरी का , र्वा , हीको प्र , कृया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार घा , इ , ते वृद्धको अवस्था भने ग , म्भि , र छ । घा , इ , ते दम्पतीको बिराट नर्सिङ होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्