संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएका सैनिकहरू अशान्त भइदिँदा बिरानो मुलुक कं’गोमा सैनिक जवानहरू आफ्नै कमा,न्डरबाट नि’र्घा’त कु,टि’एका छन् ।
कं’गो मिसनमा खटिएका नेपाली सेनाका जवान सहसेनानीबाट नि’र्घा’त कु’टि’एका हुन् । कु’टिएकामध्ये एक सेनाको शरीरमा ग’म्भी’र नी’लडा’म छ ।
ज्वा’ला गणबाट कं’गोको शान्ति मिसनमा गएका सैनिक जवान नवराज माझी ०७७ असोज ८ गते राति ३ सहसेनानीबाट नि’र्घा’त कु’टिएका हुन् ।
विदेशी भूमिमा आफ्नै सैनिक कु’टे,र बहादुरी देखाउने ३ सहसेनानी हुन्– इन्द्र थापा, सुभास हुमागाई र योगेन्द्र धिताल । कु’टिएका माझीको शरीरमा गहिरो नी’ल’डा’म भए पनि कु’टि’एका अन्य सैनिक
जवानहरूमा भने त्यस्तो नदेखिएको स्रोतले जनाएको छ । सहायक रथी तथा सैनिक प्रवक्ता सन्तोषवल्लब पौड्यालले २०७७ असोज ८ गते बिहीबार राति भएको घटनाबारे जानकारी प्राप्त भएको साँघुसँग बताए ।
सैनिक जवानहरूले होहल्ला गरेर मर्यादा नाघ्दा वादविवाद भएको जानकारी भए पनि छानविनपछि मात्र यकिन हुने उनले जानकारी दिए । ‘घटनाबारे जानकारी आएको छ । मर्यादा नाघेर होहल्ला गर्दा वावविवाद भएको भन्ने छ ।
फोटो पनि सार्वजनिक भएको छ । छानबिनपछि मात्र त्यहाँ के भएको के हो भनेर यकिनसाथ भन्न सकिन्छ छ,’ कं’गोमा सैनिक जवान कु’टिएको घटनाबारे राखेको जिज्ञासामा प्रवक्ता पौड्यालले भने ।
घटनाबारे प्रधानसेनापति पूर्णचन्द्र थापालगायतलाई भोलिपल्ट नै जानकारी गराइएको थियो । यसबारे जानकारी पाएलगत्तै प्रधानसेनापति थापाले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
सैनिक प्रवक्ता पौड्यालका अनुसार, घटनासँग सम्बन्धित व्यक्तिसँग कोर्ट अफ इन्क्वायरी थालिएको छ । कोर्ट अफ इन्क्वायरीले घटनाबारे छानबिन गरेर प्रतिवेदन दिएपछि सत्यतथ्य बाहिर आउने उनले बताए ।
‘छानबिनले दोषी देखाएका व्यक्तिलाई सैनिक ऐन अनुसार कारबाही हुन्छ,’प्रवक्ता पौडेलले भने । साँघुबाट
प्रतिकृया दिनुहोस्