Monday, March 8

चीनले विकास गरेको कोरोना भ्याक्सिन सर्वसधारणमा उपयोग गर्न WHO को अनुमति,हेरी शेयर गरौं । ❣️

September 27, 2020 254

बेइजिङ (एजेन्सी)। चीनले विकास गरेको कोरोना भाइरसवि’रुद्धको भ्याक्सिन अव सर्वसाधारणमा लगाउन सकिने भएको छ। चिनियाँ सञ्चार माध्यमहरुका अनुसार विश्व स्वास्थ्य सं’गठन (डब्ल्यूएचओ)ले सो भ्या’क्सिन सर्वसाधारणमा लगाउन अ’नुमति दिएको जनाएका छन्।

चि’नियाँ सरकारी कम्पनी सि’नोफार्माले विकास गरेको सो भ्या’क्सिनले अनुमति पाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। डब्ल्यूएचओले आ’पताकालिन अ’वस्थामा सो भ्या’क्सिन सर्वसाधाणमा लगाउन सकिने अनुमति दिएको हो।

विश्वभर क’हर म’च्चाइरहेको कोरोना भाइरसवि’रुद्धको भ्या’क्सिन स’र्वसाधारणमा उ’पयोग ग’र्न पा’उने पहिलो मुलुक चीन ब’नेको छ। चीनबाटै सो भाइरस वि’श्वभर फै’लिएको थियो।

यसअघि रुसले पनि भ्या’क्सिन ब’नाएको घो’षणा गरेको थियो ।जुन पश्चिमा देशका वि’ज्ञहरुले थुप्रै आ’शंका ग’र्नुपर्ने र वि’श्वास गर्न नसकिने दा’वी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्