सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको ज्यान गएको घटनामा लैला नाम गरेको कु कु रले महत्वपूर्ण सूचना प्राप्त गर्न सहयोग गरेको छ । शुक्रबार बिहान स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई को घरमै सुतिरहेको अवस्थामा ज्यान गएको पाइएको थियो ।उनको घरका सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका थिए । प्रहरीका अनुसार त्यसै बेला ती बालिकाको घरमै ज्यान गएको अवस्थामा पाइएको थियो । घटनास्थल वरिपरि र क्सिका बो त ल भेटिएको र ती बालिकालाई पनि बो त लले हा ने को चो ट रहेको पाइएको थियो ।आफ्नै घरको कोठामा मृ त भेटिएकी बालिका राईको टाउकोमा चो ट र घाँटीमा रुमाल र टिसर्ट बे रि ए को अवस्थामा पाइएपछि प्रहरीले अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कु कु र सहित टोलि बोलाएको थियो ।घटनास्थलमा लगिएको तालिम प्राप्त कु कु र घटना भएको घरबाट सुँघ्दै १ सय ५० मिटर परको एउटा घरमा पसेको थियो । सो घरका रञ्जित राई नामका किशोरलाई प्रहरीले नि य न्त्र ण मा लिएपछि उनका अन्य साथीहरु पनि नि य न्त्र णमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघटीका इन्स्पेक्टर पान्डब राजवंशीले बताए ।
September 27, 2020 957
प्रतिकृया दिनुहोस्