Monday, March 8

कुलमानको धर्मपत्नी भन्दै !मान्मा को फोटो ग , ल , त प्र , चा , र गरेपछि…!गायिका मान्मा आ , क्रो , शि , त

September 27, 2020 87

काठमाडौं । एउटा फेसबुक पेजले आइतबार कुलमान घिसिङको धर्मपत्नी भन्दै गायिका तथा फिल्म निर्मात्री छिमी मान्मा तामाङको फोटो पोष्ट गरेपछि गायिका तामाङ आक्रोशित भएकी छन् । ‘नेपाली न्युज’ नाम फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक घिसिङ र गायिका छिमी मान्मा तामाङको फोटो पोष्ट गर्दै लेखेको छ, ‘नेपालको रियल हिरो कुलमान घिसिङ र उहाँको धर्मपत्नी लाई कति लाइक ? हेरौँ’ ।

फेसबुक पेजको लाइक र कमेन्ट बटुल्ने मनशायले आफ्नो फोटो दु , रु , प , यो , ग गरेको भन्दै गायिका छिमीले आ , क्रो , श व्यक्त गरेकी हुन् । उनले यसरी फेक सुचना प्रर्वाह गर्ने ‘नेपाली न्युज’ नामक फेसबुक पेजलाई का , र , बा , ही गर्न माग गरेकी छन् । गायिका छिमी र घिसिङ साइनोले साली–भेना हुन् । तीन वर्षअघि दशैँका बेला भेट हुँदा खिचेको उक्त तस्बिर आफ्नो फेसबुकबाट डाउनलोड गरेर आफ्नो जानकारी विना गलत प्रचार गरेको छिमीले बताइन् ।

प्रतिकृया दिनुहोस्