Sunday, March 7

बीर अस्पतालमा फेरी अर्को का’ण्ड,इमरजेन्सी कक्षमा ह ङ्गा मा (भिडियो हेर्नुस्)

September 29, 2020 479

नर्सिङ काउन्सिलकी सदस्यसमेत रहेकी जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा ह ङ्गा मा गरेको भिडियो रातोपाटीले सार्वजनिक गरेको छ । शुक्रवार रातोपाटीमा प्रकाशित समाचारसंगै सार्वजनिक गरेको भिडियोमा जिताले अस्वभाविक ब्यवहार देखाएको देखिन्छ । यो घटना असोज ६ गते साँझ भएको समाचारमा उल्ल्ेख छ । करिब २ घण्टा १५ मिनेटसम्म उनले वीर अस्पतालको ट्रमा सेन्टरमा हं गा मा गरेको रातोपाटीले लेखेको समाचारमा उल्लेख छ ।

जुम्लाबाट गोविन्द केसीलाई काठमाडौँ ल्याइएपछि उनको समर्थनमा ना रा बा जी गर्न ट्रमा सेन्टर पुगेकी नर्सिङ काउन्सिलको सदस्यसमेत रहेकी बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई गा ली गरेको देखिन्छ । सरसामान फ्या के र फु टा उने काम गरेको भिडियोमा देख्न सकिन्छ ।

सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएपछि उनको समर्थनमा सरकारविरुद्ध प्रदर्शन गर्न काउन्सिलको सदस्यसमेत रहेकी बरालसहितका केही व्यक्ति राष्ट्रिय ट्रमा सेन्टरको हातामा पुगेकी थिइन् । भित्र गएर त्यहीँ भित्र नाच्ने, गीत गाउने र डाक्टर तथा नर्सलाई ज था भा वी बोलेको भिडियो सार्वजनिक भएको हो ।

प्रतिकृया दिनुहोस्