Thursday, March 4

मलेसियामा अ $ प , ह , र , ण गरि नेपालमा फि , $ रौ , ती उठाउने दुर्गा प , क्रा , उ, छुटाउन लागे नेकपाका नेता

September 30, 2020 572

काठमाडौं। मलेसियामा रहेर म्यानपावर तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका दुर्गा बहादुर श्रेष्ठ उर्फ डेभिड काठमाडौंमा अ , n प ,n ह , x र  , ण र फि , 4 रौ , $ ती को आ , रो ,  , पमा काठमाडौंमा प , क्रा , उ परेका छन् । आवरणमा म्यानपावर र रेष्टुरेण्ट व्यवसाय भएपनि गु , $ ण्डा , ग , $ र्दीमा समेत व , द्ना , म रहेका उनलाई प्रहरीको अ , नु , स , न्धा , न केन्द्रीय ब्युरो सिआइबीले अ , $ प ,$ ह , $ र , $ ण र फि , $ रौ , $ ती प्र , क , र , णमा प , क्रा , उ गरेको हो ।

प्रहरी स्रोतका अनुसार डेभिडलाई व्युरोले मंगलवार प , क्रा , उ गरेको हो । मलेशियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले वैदेशिक रोजगारीमा मलेसियामा गएका नेपाली युवाहरुलाई नै कु , $ ट , $ पी , $ ट र शो , $ ष , $ ण गर्दै आएका पि , डि , त , हरुले बताएका छन्।

डेभिडले मलेशियाको केलाङ क्षेत्रमा केही युवतीलाई नेपालबाट अ , $ बै , ध तरिकाले लैजाने र त्यहाँ दे , $ ह , $ व्या , पा , रमा समेत लगाउने गरेको समेत स्रोतको दाबी छ । डेभिडले केलाङकै अन्य रेष्टुरेन्टमा काम गर्ने नेपाली मजदुरमाथि समेत नि , $ र्घा , त कु , $ ट , पी , $ ट गर्ने गरेको खुलेको थियो । मलेशियाकै गुण्डागर्दी गर्ने समुहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्या , दती गर्दै आएको पि , डि , त नेपालीहरुले बताएका छन्।

मलेसियामा काम गर्ने एक नेपालीलाई ब , $ न्ध , क बनाई फि , $ रौ , $ ती वापत नेपालमा १६ लाख रकम बैंकमार्फत लिएको उ , जु , री सिआइबीमा परेपछि उनलाई प , क्रा , उ गरिएको प्रहरीले जनाएको छ। पि , डि , तका आफन्तले प्रहरीकहाँ उ , जु , री दिएका थिए।

सिआइबीको हि , रा , स , तमा रहेका श्रेष्ठको बुधवार पीसीआर गराईने प्रहरीले जनाएको छ। त्यसपछि उनको बारेमा सार्वजनकि गरिने पनि सीआइबी स्रोतले जनाएको छ।

श्रेष्ठ प , क्रा , उ परे लगत्तै उनलाई छु , टाउन नेकपाका नेताहरु सक्रिय भएका छन्। नेकपाका उपाध्यक्ष वामदेव गौतम निकट केहि नेकपाका प्रभावशाली व्यक्तिहरु अ , $ प , $ ह , $ र , $ ण र फि , $ रौ , ती मामिलाका आरोपित श्रेष्ठलाई छु , टाउन लागिपरेको स्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्