Thursday, March 4

दुःखद खबर; द’लित युवतीमाथी भएको यति ठूलो ब’ज्रपा’तबाट युवतीको मृत्यु

September 30, 2020 653

काठमाडौं । भारतमा अर्को निक्कै दु:खद घटना घटेको छ । भारतको उत्तरप्रदेश हाथरसमा दुई साताअघि सि$का$र भएकी एक दलित युवतीको मृत्यु भएको छ ।

दिल्लीको सफदरजंग अस्पतालमा उपचारार्थ १९ वर्षीया ती युवतीको मंगलबार बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

घटना दिल्लीबाट करिब दुई सय किलोमिटर टाढा उत्तरप्रदेशको हाथरस गाउँमा घटेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा १४ सेप्टेम्बरमा गाउँकै कथित उच्च जातका पुरुषहरुले परिवारका अन्य सदस्यसँगै ।

घाँस काट्न गएका बेला ती युवतीलाई ब$लपू$र्वक उक्त ब’ज्रपा’त भएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको ज्रि$बो फा$ल्नुका साथै घाँ$टीमा पनि हा$–निएको गरिएको थियो ।

गम्भीर घाइते ती महिलालाई पहिले अलिगढस्थित अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनलाई सोमबार मात्र दिल्लीको सफदरजंग अस्पताल लगिएको थियो ।

प्रहरीले घटना संलग्नमा चार जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुमाथि गम्भीर मुद्दा लगाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ।

Oमृतकको परिवार र आरोपितका परिवारबीच लामो समयदेखि रिसइबी थियो । घटनालाई लिएर उत्तरप्रदेश सरकारको चर्को आलोचना गरिएको छ ।राष्टिय सन्चार ड्ट्कम बाट साभार

 

प्रतिकृया दिनुहोस्