Tuesday, March 9

गोकुल बास्कोटालाई रेल मन्त्री, नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको तयारी !

September 30, 2020 212

काठमाडौ – ओलि सरकारले तीन मन्त्रालय टुक्रयाउने भएको छ। हाल २१ मन्त्रालय रहेकोमा सरकारले तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने भएको हो ।

यसैबीच मन्त्रीमण्डलमा पनि व्यापक परिबर्तन गरिने र दुइ बर्ष मन्त्री भइसकेकालाइ बिदा गरि अन्यलाइ मन्त्री बनाइने भएको छ। हाल नेकपा भित्र मन्त्री हुनकालागि तछाडमछाड नै चल्ने गरेको नेकपाकै एक नेताले बताए ।

बिस्वस्त स्रोतका अनुसार अन्य मन्त्रीको शुचि अझै तय नभए पनि रेलमन्त्रीमा भने गोकुल बास्कोटा वा महेश बस्नेतमध्ये एकलाई नियुक्ति गर्ने ।

निधोमा प्रधानमन्त्री केपि ओलि पुगिसकेका छन। ****सुदुर समाज बाट साभार ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’* **,

प्रतिकृया दिनुहोस्