Thursday, March 4

सांसद सुदन किराँतीले तलबबाट विपन्नको छानो हालिदिए,अन्य सांसदले कहिले सिक्लान?,हेरी शेयर गर्नुहोस् ।

October 1, 2020 178

भोजपुर ।नेपाल कम्युनिस्ट पा’र्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो तलबबाट स्थानीय एक विपन्न परिवा’रको घरको छाना फेरिदिएका छन् । उनले सा’ल्पासिलिछो गा’उँपालिका– ५ दोभानेका उत्त’रकुमारी राईको घर एक महि’नाको तलब ख’र्चेर टिनले छा’इदिएका हुन् ।

४२ वर्षीया उ’त्तरकुमारी एक छो’रा र दुई छोरीको साथमा बस्दै आएकी छिन् । उनका श्री’मान् दश वर्षदेखि बेप’त्ता छन् भने एउटा आँ’खा देख्दिनन् । बनिबुतो गरेर पेट पाल्दै आएका उनीहरू ब’स्ने घरको टुं’गोसमेत थिएन ।

मावली घरमा बस्दै आएका उनीहरूलाई गाउँले मिलेर घर बनाइदिएका थिए । तर, छानो छाउन कुनै स्रोत थिएन । यो समस्याबारे सांसद कि’राँतीले थाहा पाएपछि तलबबाट टिनको छानो हालिदिएका हुन् । स्था’यी छानो पाएपछि विपन्न परि’वारमा खु’सी छाएको छ । ‘आफ्नो भन्नु केही छैन।

गाउँका मा’न्छेले घर त ब’नाइदिनुभयो, तर यसलाई छानो हाल्न सकेका थिएनौँ,’ गहभरि आँसु टिलपिल पार्दै उत्तरकुमारी बोलिन्, ‘हामी घरभित्रै पनि रुझ्दै बस्नुपर्थ्याे । हाम्रो समस्यालाई सांसदले सधैँका लागि हटाइदिनुभएको छ । हाम्रो दुःखमा घरैमा आ’एर सां’सदले स’हयोग गर्नुभ’एको छ, हामी अत्यन्तै खुसी भएका छौँ ।’

सांसद किराँतीले पनि सहयोग गर्न पाएकोमा निकै खुसी मिलेको बताए । ‘घरबारविहीन परि’वारलाई मेरो एक महिनाको तल’बसुविधा दिँदा उहाँहरू खुसी हुनुहुन्छ भने किन नदिने ?’ किराँतीले भने, ‘उहाँ’हरू छानो पा’एर खुसी हुनुभयो, म उहाँह’रूको खुसी देखेर झन् खुसी भएँ ।’

सांसद सु’दन किराँतीले कम्तीमा महिनाको एकपटक आफ्नो निर्वाचन क्षेत्र पु’गेर ना’गरिक र का’र्यकर्ताहरूसँग प्रत्यक्ष भेट’घाट गर्दै उनी’हरूको सुखदुःख’मा साथ दिने गरेका छन् । यो खबर नयाँ पत्रीका दैनिकमा छापिएको छ।

 

प्रतिकृया दिनुहोस्