Sunday, February 28

जिउँदो बि’रामीलाई अस्पतालले गर्यो मृ’त घो’षणा, आफन्तद्धारा अस्पताल घे’राऊ

October 1, 2020 337

भक्तपुर । डा. इवामुरा अस्पतालले वि’रामीको इ’न्डोस्कोपीमा लापरवाही गरेको भन्दै अस्पताल घे’राउ गरेको छ । एक ४७ वर्षीय लक्ष्मीकुमार ला’खाजुको इ’न्डोस्कोपी गर्दा ला’परबाही गरेको भन्दै उनको ज्या’न जो’खिममा प’रेको पी’डित परिवारले आ’रोप लगाउदै अस्पतालमा घे’राउ गरेको हो । चिकित्सकको हे’लचक्रयाइँपूर्ण इ’न्डोस्कोपीका कारण मु’टुमा क्ष’ति पुगेका परिवारको आरोप छ। अस्पतालले पटक पटक यस्तो घ’टना दो’हर्याएका कारण अस्पताल घे’राउ गर्नु परेको पी’डित पक्षले जनाएको छ ।

डा. इ’वामुरा अस्पतालले वि’रामीको मृ’त्यु भयो भ’नेकोमा अ’हिले न’र्भिक अस्पतालमा अ’न्तिम अ’वस्थामा मृ’त्युसँग ल’ड्दै भे’न्टिलेटरमा उ’पचार भ’इरहेको पी’डित परिवारले ब’ताएको छ । अस्पताल प्र’शासनले भने कुनै प्र’तिक्रिया दिएकाे छैन ।

प्रतिकृया दिनुहोस्