Sunday, February 28

एकाबिहान आयो अत्यन्तै दु:खद खबर – दु’र्घटनामा परि २४ बर्षिया स्वोरा प्रधानको मृ’त्यु !

October 3, 2020 442

एकाबिहान आयो अत्यन्तै दु:खद खबर – दु’र्घटनामा परि २४ बर्षिया स्वोरा प्रधानको मृ’त्यु ! बुटवल-बुटवलमा स्कुटी अ’नियन्त्रित भई प’ल्टिदाँ एक जनाको मृ’त्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –९ मिलनचोकबाट बसपार्क तर्फ जाँदै गरेको लु ४४ प ६११६ नं. को स्कुटी मंगलबार आफै अ’नियन्त्रीत भई प’ल्टिएको थियो । दु’र्घटनामा परी तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनको उपचारको क्रममा क्रिमशन अस्पतालमा मृ’त्यु भएको हो । मृ’तक प्रधान न्यू होराईजन कलेजमा एम.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत रहेको कलेजले जनाएको छ । *** भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्