Monday, March 8

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना

October 3, 2020 131

काठमाडाैं : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण भएको छ। शनिबार अपराह्न साढे ४ बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै उनले आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनले लेखेका छन् -हिजोको PCR परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनुभएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।

प्रतिकृया दिनुहोस्