Thursday, May 13

साउदीमा अलपत्र नेपालि भन्छन १० दिनदेखि भोकै छु रोडमै सुतेको छु दूतावासले वास्तै गर्दैन

July 24, 2020 589

आज हामिले एक निकै नै मन छुने एक बिदेश मा अलपत्र नेपाली को भिडियो लिएर आएका छौ । यो भिडियो उनले स्वयम आँफै बनाएर हामिलाई फेसबुक कमेन्ट मार्फत दिनुभएको छ । उहाँ साउदी अबर मा अलपत्र परेर बस्नुभएको जान्कारी दिनुभएको छ ।उहाँ भिडियो मा भन्नुहुन्छ मैले आज खाना नखाएको करिबन १० दिन भयो । मलाई नेपाल पनि पठाउन मान्दैन म रात दिन नेपाल राजदुतावास बाहिर गएर बस्छु मलाई भित्र जान पनि दिदैन यहि दूतावास को रोड मा सुतेको छु । म सुतेको बेला कसैले मलाई पलास्टिक मा खाना लिएर राख्दिन्छ ।म तेहि खाएर बसेको छु । दूतावास ले मलाई एक बोतल पानी पनि खा भनेर दिदैन । म निकै दुख मा परेको छु मलाई सहयोग गर्ने पनि कोहि भएनन । म मेरै आफ्नो देश फर्कन चाहान्छु भनेर भिडियो मा बताउनुभएको छ । हामिले उँहाको थोरै भिडियो पनि देखाउने छौ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्