Tuesday, March 2

२० व’र्षीया बु’हारीको ब’यान : जब सासु बा’हिर जानुहुन्थ्यो, ससुराले मौ’का छो’पिहा’ल्नुहुन्थ्यो

October 5, 2020 478

भोजपुर । आफ्नै बुहारीसँग अ’नैति’क स’म्बन्ध बनाएको अभियोगमा ससुरा पक्राउ परे । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई प’क्राउ गरेको हो । प्रहरीमा उजुरी दिन गएकी बु’हारीले सासु घरमा नभएको बेला स’सुराले मौ’का छोप्ने गरेको खुलाएकी छिन् ।

राईले २० वर्षीया बु’हारीलाई उनले पट’क–पटक अ’नैति’क स’म्बन्ध कायम गर्दै आएका थिए । अनुसन्धानमा खटिएको जिल्ला प्र’हरी कार्यालय भोजपुरका प्र’हरी अधिकारीका अनुसार प’क्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते अ’नैति’क स’म्बन्ध कायम गरेका थिए ।

धेरै पहिले देखि नै ग’लत नजर लगाएका हुन् । नीजले मलाई साउन १६ गते र भदौ ३१ गते गलत कार्य गरे महिलाको उ’जूरीमा उल्लेख छ । प्रहरीले म्याद थ’प गरी घटनाको अनुसन्धान थालेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्