Thursday, March 4

श्रीमती एक हप्ता देखि बेपत्ता: भेट्टाउनु वा देख्नु हुनेले तुरुन्तै सम्पर्क गरिदिनु होला !

October 5, 2020 392

सदुर समाज / भारतको बेङलोरबाट नेपाली महिला हराएको सूचना अत्तेत जरुरि सूचना। नेपालमा बैतडी जिल्ला सिगाश गाउपालिका वडा न ७ सिभलिङ सागडा घर भइ हाल रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्य बेङलोरको पिन्न्या एरिया मा बिगत ६ महिना देखि काम गर्दै आउनु भएका, दिपक चन्द जि कि श्रीमती भिर्कुटी चन्द एक हप्ता देखि परिवारको सम्पर्क बिहिन हुनुभएको हुदा निजीको खोजीकार्यको लागी सुपूर्ण प्रवासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपिल। यी महिनालाइ कोहि कसैले कतै देखेमा निम्म नम्बर सम्पर्क गरिदिनु हार्दिक अनुरोध गरीको छ। सुदुर समाज / सम्पर्क श्रीमान दिपक चन्द 7248752391 सम्पर्क बिहिनहुनु भएकि श्रीमती भुर्कुटी चन्द को नम्बर 7022249137 ….. साभार सुदुर समाज।

हेर्नुहोस खोजीकार्यको लागी सामाजिक संजालमा गरिएको पोस्ट
सूचना सुचना सुचना
महिला हराय को सुचना बैतडी जिल्ला सिगाश गाउपालिका वडा न 7 सिभलिङ सागडा घर भै रोज गारी को सिल सिला मा भारत को कर्नाटक राज्य बेङलोर को पिन्न्या एरिया मा बिगत छ महिना देखि काम गर्दै आउनु भय का दिपक चन्द जि कि श्रीमती भिर्कुटी चन्द एक हप्ता देखि सम्पर्क बिहिन हुनु भय को छ कसै पर्वाशी नेपाली दाजु भाइ दिदी बहिनी हरुले देखे मा भारत को कर्नाटक राज्य बेङलोर को पिन्न्या एरिया मा बिगत छ महिना देखि काम गर्दै आउनु भय का दिपक चन्द जि कि श्रीमती भिर्कुटी चन्द एक हप्ता देखि सम्पर्क बिहिन हुनु भय को छ हुन हार्दिक बिनर्म अनुरोध गर्द्छौ उहाँ को श्रीमान दिपक चन्द 7248752391 सम्पर्क बिहिनहुनु भय कि श्रीमती भुर्कुटी चन्द को नम्बर 7022249137

 

प्रतिकृया दिनुहोस्