Tuesday, March 9

सुनिहाङ्मा मृ , त्यु प्र , करणमा नयाँ मोड: आ , < त्म , ह , < त्या दु , रु , त्सा , ह , न मु , द्दामा अदालतमा अ , भि , यो , ग दर्ता

October 7, 2020 1484

धरान: निक्कै विवादमा रहेको धरान ११ की सुनिहाङ्मा लिम्बुको र , ह , स्य , म , य मृ , त्यु प्र , क , र , णले नयाँ मोड लिएको छ ।

माइती पक्षले ह , < त्या गरेको दाबीसहित कि , टा , नी जाहेरी दिएको यो प्रकरणमा सरकारी वकिलको कार्यालयले आ ,< त्म , ह , < त्या दु , रु , त्सा , ह , न मु , द्दामा अ , भि , यो , ग द , र्ता गरेको छ । प्रहरीले अ , नु , स , न्धा , न पुरा गरि मि , सिल बुझाए पछि आज (आइतबार) सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुनसरीमा ४ जना वि , रु , द्ध अ , भि , यो , ग द , र्ता गरेको हो । सरकारी वकिल गोकुल निरौलाका अनुसार शा , री , रि , क, मानसिक या , त , ना दिएर आ , <  त्म , ह ,< त्या गर्न दु , रु , त्सा , ह , न गरेकोमा अ , भि , यो , ग द , र्ता भएको छ । ‘आ , < त्म , ह, < त्या गर्न दु , रु , त्सा , ह , न गरेको मु , द्दामा अ , भि , यो , ग द , र्ता भएको छ,’निरौलाले भने ।

सरकारी वकिल निरौलाका अनुसार अस्पतालबाट पो , ष्ट , मा , र्ट , म रि , पो , र्ट पनि मृ , त्युको कारण झु , ण्डि , ए , र भन्ने उल्लेख गरेको छ । त्यसअनुसार पनि क , र्त , व्य ज्या , न मु , द्दामा अ , भि , यो , ग पत्र दर्ता गर्न नमिल्ने उनको भनाई छ । ‘डाक्टरको रिपोर्टमा नै प्रष्ट झु , ण्डि , ए , को भन्ने छ,’उनले भने,‘भोली सोमबारदेखि प्र , ति , वा , दीहरुको वयान शुरु हुन्छ । त्यसपछि मात्र थु , न , छे , क बहस हुन्छ ।’

गत भदौ २२ गते बिहान धरान ११ स्थित घरमा सुनिहाङ्माको मृ , त्यु भएको थियो । आफ्नै कोठामा पंखामा सलले पा , शो लगाएर आ , < त्म , ह , < त्या गरेको परिवारको दा , बी छ । तर, प्रहरी र जनप्रतिनिधिहरु पुग्दा भने एक छिमेकी युवती र देवरले पा , शोबाट झिकेर उनको श , व खाटमा राखिएको थियो । त्यसैले माइती पक्षले ह , < त्या आ , शं , का गर्दै श्रीमान आइत माबोसहित ५ जनावि , रु , द्ध उ , जु , री दिएका थिए । सोही उ , जु , रीको आधारमा मृ , त , कको ससुरा, देवार र २ जना आमाजुसहित ४ जना प , क्रा , उ परेका थिए । मृ , त , कका श्रीमानका परिवारले भने ह , < त्या नगरेको र बुहारी बाच्छिन् कि भन्ने आशामा पा , शोबाट झिकेको बताउदै आएका छन् ।मृ , त , क सुनिहाङ्माको करिब ३ महिना अघि मात्र आइत माबोसँग विवाह भएको थियो । आइत सिंगापुरे लाहुरे हुन् । उनी अहिले पनि सिंगापुरमा नै छन् । विवाह अघिको प्रेम सम्बन्धलाई लिएर मा , न , सि , क त , ना , व दिने गरेको माइती पक्षको आ , रो , प छ ।

प्रतिकृया दिनुहोस्