Saturday, March 6

ओलीलाई कोरो’ना स’ङ्क्रमण पुष्टि ! आजदेखि ४ दिनका लागि ब’न्द

October 7, 2020 851

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओ’लीलाई कोरो’ना स’ङ्क्रमण पु’ष्टि भएको छ ।नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्र’मण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत को’रोना पोजे टिभ देखिएको छ ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पि टलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई स’ङ्क्रमण पु’ष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि ब’न्द गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्