Monday, March 8

सुनिहाङ्मा मृ, त्यु प्रकरण: अदालतको आदेश पछि चारै जना जे, लमु , क्त, सडकमा देखियो अबिरजात्रा (भिडियोसहित)

October 8, 2020 161

सिंगापुरे लाहुरे आइत माबोसँग विवाह गरेको ३ महिनामै गत भदौ २२ गते बिहान धरान ११ की सुनिहाङ्मा लिम्बुको र , ह , स्य , म , य मृ , त्यु भएपछि माइती पक्षले दिएको जाहेरीको आधारमा प , क्रा , उ परेका उनका ६१ बर्षीय ससुरा भीम माबो, आमाजू २८ वर्षीया सन्जु माबो, २५ वर्षीया विमला माबो र हेमकुमार माबो धरौटी बुझाएर तारेखमा रि , हा भएका छन् ।

माइती पक्षले ह, <  त्या आ , शं , कामा जा , हेरी दिएपनि चारै जनामाथि आ, <  त्म , ह,< त्या दु , रु , त्सा , ह , न मु , द्दाको अ , भि , यो , ग द , र्ता भएको थियो । त्यस लगत्तै प्रहरीले उनीहरुलाई अ , नु , स , न्धा , नको लागि प , क्राउ गरेको थियो । घ , टनाको करिब एक महिना पछि जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार जनही एक लाख ५० हजार धरौटी बुझाएर उनीहरु तारेखमा रि , हा भएका हुन् ।

परिवारका अनुसार सुनिहाङ्माले घरको पंखामा झु , ण्डी , ए , र आ , त्म, ह ,  त्या गरेको देखेपछि उनको देवर र छिमेकी एक युवतीले ज्यान बचाउने उद्देश्यले पा , शोबाट झिके पनि मृ, त्यु भइसकेकोले अस्पताल नलगी खाटमा राखिएको बताएका थिए । तर माइती पक्षले उनीहरुको भनाईमा शं , का लागेपछि जा , हेरी दिएका थिए ।

घ , टनाको अ , नु , स , न्धा , न गर्ने क्रममा गरिएको पो , ष्ट मा, र्टम र भिसेरा रि , पोर्टले मृ , त्युको कारण झु ,  ण्डि , एर नै भएको पुष्टि गरेको थियो । त्यसपछि आ ,  त्म , ह ,  त्या दु रु, त्सा , हनमा मु , द्दा द , र्ता भएको थियो ।

धरौतीमा चारै जना रिहा भएपछि आफन्तजनले उनीहरुलाई भव्य स्वागत गरेका थिए । उनीहरु रिहा हुने क्रममा सडकमा धेरै स्थानीयहरुको भिडभाड पनि बढेको थियो ।

प्रतिकृया दिनुहोस्