Sunday, March 7

घाँस काट्न गएकी किशोरीको ब ,< ला , त्का , र गरी ह ,< त्या

October 8, 2020 655

रौतहटमा घाँस लिन गएकी किशोरीको ब, < ला , < त्का < र गरी ह , < त्या भएको छ । रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहका अन्दाजी १६ वर्षीया छोरी संझा साहको ब ,< ला , < त्का , < र गरि ह ,< त्या भएको हो ।

रौतहटको वृन्दावन नगरपालिका ४ हरैया पल्टुवा मामा घर देवेन्द्र साहको घरमा बस्दै आएकी किशोरी बिहान घाँस काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि खोजबिन गर्दा उखुबारीमा न , < ग्न अवस्थामा मृ , < त फेला परेकी हुन् ।

घटनाको प्रकृति हेर्दा कसैले ब , < ला , < त्का , < र गरि ह , < त्या गरेको हुन सक्ने प्रहरीको आ , शं , का छ ।

प्रतिकृया दिनुहोस्