Saturday, March 6

भक्तपुरमा बसभित्रै १७ वर्षीया किशोरीलाई बे होस बनाएर पटक–पटक ब ला त्का र गर्ने २२ वर्षीय दिपेश स मातिए

October 10, 2020 428

भक्तपुर यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक ब ला त्का र गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट प क्राउ गरी आज यहाँ ल्याएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार पत्रकार सम्मेलन गरी ब ला त्का र आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बे होस बनाएर रातभरी पटक–पटक ब ला त्का र गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अ पराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा प क्राउ गरी यहाँ ल्याएर अनुसन्धान एवं का रवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

रत्नपार्कबाट किशोरीलाई पानीमा बे होस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक ब ला त्काबर गरी अन्य दुई जनालाई किशोरी ब ला त्का र गर्न दिई फरार भएका राईलाई प्रहरीले प क्राउ गरेको हो ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा।३ ख। २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी पटक–पटक ब ला त्का र गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सुर्य श्रेष्ठलाई प क्राउ गरेर किशोरीको बसबाट उद्दार गरिएको थियो ।

प्रतिकृया दिनुहोस्