Saturday, February 27

म २१ दिन अर्जुनसंग कोठामा बसे, अब उसलाई छोडेर घर फर्किए (भिडियो हेर्नुस्)

October 10, 2020 301

काठमाडौ । पढ्दै गरेकी छोरी अचानक हिडेपछि आमावुवा निकै दुखी भए । पढेर भविष्य बनाउनुपर्ने छोरी अचानक हिडेपछि आमावुवा दुखी भएपछि । उनीहरुले सामाजिक सञ्जाल, युट्युवमा छोरीका बारेमा बताए ।

आमावुवाले निकै चिन्ता गरेको भिडियोमा देखेपछि अहिले छोरी एक महिना पछि घर फर्केकी छन् । यो चितवनको घटना हो । भदौको १७ गते उनी चितवनवाट पोखरा गइन् । त्यहाँ एक जना जुनु नाम गरेकी महिला आफ्नो छोरीको साथमा बसपार्क लिन आएकी थिइन् । उनी त्यहाँ साथीकोमा केही दिन बसिन् ।

त्यसपछि उनी फेरी चितवन आइन् । उनी नयाँगाउँ भन्ने स्थानमा अर्जुन थापामगरसंग संगै तीन साता बसिन् । अर्जुनसंग प्रेममा रहेकी उनी तीन सातासंगै बसिन् । अर्जुनले ब्यवस्था गरिदिएको कोठामा आफु बसेको बताइन् । मलाई उसले सहयोग गरेको हो ।

अर्जुन थापा मगर विवाहित हुन् । उनको श्रीमती इश्वरी परियारले उजुरी गरेकी छन् । अहिले एक महिना पछि उनी घर आइपुगेकी छन् । अर्जुनलाई ४ महिना देखि चिनेको बताउँछिन् । फेसवुक मार्फत साथी भएका अर्जुनसंग ४ महिना भन्दा अघि नचिनेको बताउँछिन् ।

उनले अब आफु अर्जुनसंग नबस्ने बताउँछिन् । उनी फेरी अब पोखरा फर्केर बस्ने बताउँछिन् । दिदीलाई पनि पोखरावाट प्रहरीले बोलाएका कारण आफु चितवनमा आएको बताएकी छन् । आफुले अर्जुनलाई छोडेर आएको बताएकी छन् ।

मैले त छोडिसके, म अब पोखरा गएर बस्छु । उनले आफु घरवाट हिडेपछि आमाले युट्युवमा बोलेको भिडियो चितवनमै हेरेको बताइन् । दुईवटा भिडियो हेर्दा सम्म म चितवनमै थिए । आमा वुवाले या त ना दिएका कारण आफु घर छोडेर हिडेको बताएकी छन् । त्यसैले अब पनि आफु आमावुवासंग नबस्ने बताएकी छन् ।

 

प्रतिकृया दिनुहोस्