कलेजका साथीहरुले त’ल्लो जा’तका भन्दै हे’पेको पी’डा स’हन नसकी चिकित्साशात्रका एक विद्यार्थी तथा जुनियर डाक्टरले आ’त्म’ह’त्या गरेको विषयमा भारतको छत्तिसगढमा प्र’दर्शन भएको छ।
भारतको छत्तिसगढका २८ वर्षीय डाक्टर भागवत देवांगन जबलपुर मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनरत थिए। उनी अर्थोपेडिकमा पिजी गरिरहेका थिए।
क’थित उच्च जातका विद्यार्थींहरुले गरिब र त’ल्लो जा’तको भन्दै हे’प्ने र प्र’ता’डि’त बनाउने गरेका कारण उनले आ’त्म’ह’त्या गरेको आफन्तको आ’रो’प छ। भागवतले १० दिन अघि मेडिकल कलेजको छात्राबासमा झु’ण्डि’एर आ’त्म’ह’त्या गरेका थिए।
तर मेडिकल कलेज व्यवस्थापनले आ’रो’पको ख’ण्डन गरेको छ। परिवारको उ’जुरीका आधारमा प्रहरीले घ’टनाको अ’नुसन्धान सुरु गरेको जनाएको छ।
मृ’त’कका आफन्तले मेडिकल कलेजका पाँचजना डाक्टर वि’रुद्ध उ’जुरी दिएका छन्। आ’त्म’ह’त्याका लागि बा’ध्य पा’र्ने दो’षीहरुलाई का’रबा’ही’को मा’ग राखेर प्र’दर्शन भइरहेको छ।
भागवत जातीय आरक्षण कोटामा पिजी गरिरहेका थिए। भागवतका दाइ प्रहलाद देवांगनले कयौँ पटक भाइले आफूसँग उच्च जातका भनिएकाले आफूमाथि न’राम्रो व्य’वहार गर्ने र कु’टपि’ट समेत गर्ने गरेको सुनाएको दा’बी गरेका छन्।
कलेज प्रशासनलाई जानकारी दिँदा पनि वास्ता नगरेको र क’थित उच्च जातका सहकर्मीबाट हे’पि’नु परेकै पी’डाले भागवतले आ’त्म’ह’त्या गरेको दाजु प्रहलादको दा’वी छ।
प्रतिकृया दिनुहोस्