Saturday, February 27

दशैंमा काठमाडौं छोड्नेहरुले यस्ता कुराहरू जान्नुहोस् नत्र पछी गार्हो पर्ला,भर्खर आयो यस्तो निर्णय…

October 11, 2020 189

काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै लकडान नगर्ने स्पष्ट पारेको छ । कोरोना संक्रमितको संख्या दिन दिनै तीव्र गतिमा बढिरेको बेला जनमानसमा फेरी देशब्यापी लकडाउन हुने हो की भन्ने आंका भइरसको बेला स्वास्थ्य मन्त्रालयले तत्काल लकडान नगर्ने जनाएको हो ।यसअघि मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

साथै आज हालसम्मकै उच्च कोरोना संक्रमितको संख्या थपिएसँगै सक्रिय कोरोना संक्रमितको संक्रया २५ हजार नाघेको छ ।तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अस्पतालमा सं’क्रमितको उपचारका लागि बेड अभाव नहुन्जेलसम्मम लकडाउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमित हरुलाई बेड नै नभएर भुइँमा राख्नुपर्ने स्थिति आयो भने मात्र लकडाउन हुन्छ ।साथै उहाँले यही अवस्थामा संक्रमितको संख्या बढे अस्पतालमा बेडको अभाव हुनसक्ने बताउनुभयो ।[]]

प्रतिकृया दिनुहोस्