Monday, March 8

छोराको आन्द्रामा प्वाल परे पछि मेरो छोरालाइ बचाइदिनु भन्दै बुवाले अस्पताल बाटै मागे गुहार सक्दो सेयर गरिदिनु होला

October 13, 2020 1823

नमस्ते?म चित्र आठपहरिया राई मेरो छोरि आयुशा राई आठपहरिया 13 बर्षकि सानो ठूलो आन्द्रा दुइटैमा प्वाल परेर अपरेशन गरेको र अहिले रुममै ल्याएर आफैले ड्रेस्सिङ गर्दैछौ साइडको दिशाको थैली हो,।

अब दुई महिनामा त्यो आन्द्रालाई मलद्वारमा जोड्न र थैलिको प्वाल टाल्न फेरि अर्को अपरेशन गर्नुपर्नेछ अहिले सम्म ४,५००००/ सकियो अब अरु ३,०००००/ जति लाग्ने अनुमान छ यो बिपत्तिमा मेरो आर्थिक स्थिती कमजोर ।

भएकोले सहयोगी मनकारी सबैलाई सहयोगको बिनम्र अनुरोध गर्दछु? इच्छुक मनको धनिहरुले यो मेरो खातामा सहयोग जम्मा गर्न सक्नुहुनेछ धन्यबाद्?

Chitra Kumar Rai , Mega Bank – Thamel Branch A/C no. 0570050071364 र IME गर्नुहुने सहयोगीले Chitra Kumar Rai, Lalitpur Nepal. Mobile no. 9843202443

प्रतिकृया दिनुहोस्