October 14, 2020 310
बर्दिबास : महोत्तरीको मनरासिस्वा-१ मा ६ व’र्षीय बा’लिकालाई ब’ला’त्का’र गरेको आ’रोपमा एक यु’वक प’क्राउ परेका छन्।
प’क्रा’उ पर्नेमा स्थानीय २१ वर्षीय पिन्ट ठाकुर भुमिहार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डी’एस’पी प्रकाश विष्टले जनाए।
गत साउन ११ गते साँ’झ एक ब’च्चीलाई आ’फ्नै घरमा ल’ला’ईफकाई ब’ला’त्का’र गरेका थिए। घट’नापछि फ’रा’र भएका उनलाई मनरासिस्वा-९ बथनाहा गाउँस्थित भा’र’तीय सिमा नजिकैबाट उनलाई प्रह’रीले प”क्रा’उ गरेका छन्।
प्रतिकृया दिनुहोस्