Tuesday, March 9

सप्तरीमा ‘गो’लि चत्यो, प्रहरी र तस्कर समूहबीच ‘झ’ड’प, दुई जना प्रहरी घा’इ’ते

October 14, 2020 109

राजविराज । सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरी घा’इ’ते भएका छन् । झडप भएको ठाउँबाट प्रहरीले त’स्क’रले प्रयोग गरेको एक थान मोटरसाइकल बरामद गरेको छ ।

राजविराज नगरपालिका १३ मुसहरनियाँस्थित नहर सडक खण्ड हुँदै केही दिनदेखि रातीको समयमा त’स्क’रहरु सक्रिय भएको तथा भारतबाट भन्सार छलेर विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचना प्राप्त भएपछि उक्त क्षेत्रलाई निगरानीमा राखिएको थियो । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको

सोही क्रममा मंगलबार राती १०ः३० बजेतिर भन्सार छलेर चार पाँच वटा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको सरसामान नियन्त्रणमा लिने तथा तस्करहरुलाई प’क्रा’उ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झ’ड’प भएको हो ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात आठ जना त’स्क’रहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु ह’ति’या’रले आ’क्र’म’ण सुरु गरेका थिए ।

सो क्रममा प्रहरी हवलदार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साह घा’इ’ते भएका छन् । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

 

 

प्रतिकृया दिनुहोस्