Thursday, March 4

‘ग्यास वि , स्फोट’ हुँदा ग, म्भीर घा, इते भएकी महिलाको मृ, त्यु, नातिनीको अवस्था भने खतरामुक्त

October 15, 2020 168

कैलाली, असोज २९ । धनगढीमा ‘लिक’ भएको अवस्थामा ग्यास बाल्दा भएको वि, स्फो, टमा परी ग, म्भीर घा, इते भएकी महिलाको मृ, त्यु भएको छ ।

बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा ग्यास वि, स्फोट हुँदा ग, म्भीर घा, इते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृ, त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बिर्माको उपचारकाक्रममा काठमाडौंमा मृ, त्यु भएको जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार घाइते अवस्थामा रहेका मृ, तकका श्रीमान् हरिलाल विष्ट र उनकी नातिनीको अवस्था भने ख, त, रामुक्त छ ।

उनीहरुको पनि काठमाडौंमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

धनगढीमा प्राथमिक उपचारपछि उनीहरुलाई थप उपचारका लागि बुधबारै बेलुका काठमाडौं लगिएको थियो ।

बुधबार बिहान हरिलालले बजारबाट सिलिन्डर ल्याएर रेगुलेटर लगाउनेक्रममा ग्यास लिक भएको जनाउँदै उहाँले सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास वि, स्फोट भएको पाइएको बताउनुभयो ।

पर्याप्त हावा नभएको कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासि वि, स्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्तासमेत भ, त्काएको उनले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्