Tuesday, March 2

सरकारले नखोल्न भन्दा भन्दै खोलिएका बिद्यालयका ४ जना शिक्षकलाइ कोरोना संक्रमण पुष्टि !

October 16, 2020 319

अछामको कमलबजार नगरपालिका – १ स्थित श्री शिशु वोधनी माध्यमिक विद्यालयका २ जना शिक्षक र १ जना कर्मचारी गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । पोजिटिभ देखिएका २ शिक्षकमध्ये १ जना प्रधानाध्यापक हुन् । केही समय अगाडि उक्त विद्यालयका १ जना शिक्षक कोरोना पोजिटिभ देखिएपछि आइसोलेसनमा बस्दै आएका थिए । लगत्तै अन्य ३ जनामा पनि कोरोना पोजिटिभ देखिएको हो । विद्यालयले फेस टु फेस पठनपाठन शुरु गरेको थियो । साथै केही समय अगाडि विव्यस गठनका लागि अभिभावक भेला समेत गराएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्