काठमाण्डौं । एक जना महिलाले बहादुरीका साथ बाघसँग फा’इट गरेकी छिन् । उनले खो’रमा बाख्रो खान आएको बाघसँग फा’इट गरेकी हुन् । उनले बाघबाट बाख्रा बचाउन यस्तो गरेकी थिइन् ।
डोटी जिल्लामा बाघसँग फा’इट गर्ने क्रममा ती स्थानिय महिला घाईते भएकी छिन् । बाख्रा खो’रमा प से को बाघलाई ध’पा’उने क्रममा बाघले पनि आ क्र म ण गरेको थियो । सो क्रममा जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नम्वर १ भराकी ३९ वर्षीया हिरा देवी विष्ट घाइते भएकी हुन् ।
शुक्रबार बिहान करिव ४ बजे तिर विष्टलाई बाघले आ क्र म ण गरेको स्थानिय कृष्ण खड्काले बताए । घाईते विष्टको अवस्था सामान्य भएको भए पनि केही घा’उमा मासु भर्नु पर्ने भएकाले थप उपचारका लागी जिल्ला बाहीर रे’फर गरिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
बनमा बाघ रहेको र उक्त बाघ बेलाबेलामा घरपालुवा ज’न्तुका लागि गाउँ पस्ने स्थानीयले बताए । यस अघि पनि यस्तो घटना भै सकेको भन्दै उक्त बाघका कारण स्थानीय डरा’एको त्यहाँका बासिन्दाले बताएका छन् ।
प्रतिकृया दिनुहोस्