Sunday, March 7

घाइते भेटिएका सैनिकको उपचारका क्रममा गयो ज्या, न, कु, ट, पि, ट र ढुं, गा, मु, ढा भएको अनुमान

October 17, 2020 1636

बागलुङ — कालीगण्डकी करिडोरमा काम गर्ने एक सैनिक जमदारको मृ, त्यु भएको छ । मृ, त्यु हुनेमा ३५ वर्षीय तोरणबहादुर थापा रहेका छन् । जैमिनी नगरपालिका–७ बेलबगरमा खोला छेउमा अ, चेत अवस्थामा भेटिएका थापाको उपचारका क्रममा मृ, त्यु भएको बताइएको छ ।

मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृ, त्यु भएको हो । बिहीबार दिउँसो अ, चेत अवस्थामा भेटिएपछि उपचारका लागि उनलाई पोखरा पठाइएको थियो । शरीरमा घा, उ भएको अवस्थामा अ, चेत भेटिएकोले कु, ट, पि, ट र ढुं, गा, मु, ढा भएको अनुमान गरिएको छ ।

थापा सेनाको करिडोर आयोजनामा काम गर्थे । घ, ट, नाबारे अहिले अ, नु, स, न्धा, न भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म स्थानीय ५ जनालाई प, क्रा, उ गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्