Friday, March 5

भारतमा बस दुर्घटना हुँदा नेपालका गुरुङ दम्पत्तीको मृत्यु, छोरा घाइते

October 18, 2020 363

धनगढीः भारतमा बस दु,र्घटना हुँदा नेपली दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावती रहेकी छन् ।

भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठो,क्किदा कञ्चनपुरका गुरुङ दम्पतीको ज्या,न गएको हो ।

यस्तै दु,र्घटनामा परी अन्दाजी १७ वर्षीय छोरा आनन्द गुरुङ घाइते भएको बताइएको छ । मृ,तक दम्पत्तीको श,व शनिबार कञ्चनपुर ल्याइएको छ। श,व महाकाली अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्