October 18, 2020 289
कैलालीमा गस्तीमा रहेका असई गोविन्द विकको ह , त्या भएको छ ।
कैलालीको जिगडा प्रहरी चौकीबाट भारतीय सीमा क्षेत्रमा मोटरसाइकल गस्तीमा गएका असई गोविन्द विकको श, व फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तम सुवेदीले जनाकारी दिए ।
डीआईजी सुवेदीका अनुसार गस्तीमा गएका प्रहरी र त, स्क, रहरू बीच मु, ड, भे, ड भएको हुन सक्ने प्रारम्भिक अ, नु, स, न्धानमा देखिएको छ ।
उनीसँगै गएका हवल्दार रामबहादुर साउद पनि स, म्प, र्क वि, ही, न भएका छन् ।
असईको श, व मोहना नदीमा फेला परेको थियो ।
प्रतिकृया दिनुहोस्