Saturday, February 27

डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न से’नामा भर्ती…हेर्नुहोस् ।(भिडियो हेर्नुहोस)

October 19, 2020 435

हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन्। तर यही समाजका एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली से’नामा भर्ती हुन्छ भन्ने कथा बोकेको लघु–चलचित्र ‘र’गत’ सार्वजनिक भएको छ।

पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको र’गत नेपाली से’नाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता–२०७६ मा दोस्रो भएको थियो। रग’तमा नेपाली से’नाको महत्व र देशभक्ति देखाइएको छ।

रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन्। कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन रहेको छ। विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन्।

नेपाली से’नाले गरेको काम र नेपाली से’नाप्रति आ’मनागरिकको सकारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आफुले रोजेको निर्देशक बस्नेतले बताए।

उनले यसअघि ल’कडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र बनाएका थिए। लघु–चलचित्र ‘र’गत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्