Saturday, March 6

कुमकुम भाग्यका इन्दु दादीको निधनले शोकमा बलिउड, टिभी स्टार स्तव्ध

October 19, 2020 1699

बलिउडकी कलाकार जरिना रोसन खानको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ।

असमायिक निधनले खान परिवार निकै दुःखी छ। ।

जरिना रोसन खानको ५४ वर्षको उमेरमा निधन भएको हो । ह्दयघातको कारणले उनको निधन भएको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।

उनको निधनले बलिउड शोकमा डुबेको हो । अन्तिम समय उनी कुमकुम भाग्यमा अभिषेक र प्रज्ञाको दादीको भुमिकाबाट चर्चामा आएकी थिइन् ।

उनको निधनमा कुमकुम भाग्यका कलाकारहरुले दुख व्यक्त्त गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्