Sunday, March 7

मा , रि, ए का असई गाेविन्द विककाे अ, न्त्यष्टि यसरी गरिएपछि सबैकाे ध्यान..

October 19, 2020 278

धनगढीः अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ अ, न्त्येष्टि गरिएको छ ।

आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि, < भ, त्य ह,< त्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घा, टमा उच्च सम्मान सहित अ, न्त्येष्टि गरिएको हो ।

बिकको शो, क सलामी सहित अ, न्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अ, न्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्र, द्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि, भ, त्स ह, <त्या गरेको अवस्थामा मृ, त भेटिएका थिए ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अ, ज्ञा, त छ । दिनेश खबर

प्रतिकृया दिनुहोस्