Thursday, March 4

झण्डै ६० घण्टा पछि गोविन्दसँगै मा’रिएका प्रहरी जवान रामबहादुर साउदको श’व भे’टियो

October 20, 2020 392

अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको श व भेटिएको छ । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको श व मोहना नदीमा फेला परेको हो ।

बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।

असई बिकको श व आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि भ’त्स ह, ‘त्या’ गरेको अवस्थामा फे’ला परेको थियो । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल थिच्नुहोस्***

सलियापार र बनकट्टीको घा टको बीचमा असइ बिकको श’व फेला परेको थियो । प्र’हरी ज’वानको साउँदको श’व भने बिक’को श व फे ला परेको स्थानबाट दुई सय मिटर माथि नदीमै फे ला परेको हो ।प्रहरीले बिकको ह’ त्या’ मा संलग्न गि रोहलाई प क्राउ गरिसकेको जनाएको छ । सं’लग्न मध्ये केही अझै भा’गिरहेकाले खोजी ति’व्र पारिएको छ । पश्चिम टुडेबाट साभार गरिएको हो।

प्रतिकृया दिनुहोस्