October 20, 2020 368
जनकपुरधाम, २ असार । ‘मधेसीलाई भारतीय देख्ने कुण्ठा आजदेखि ह’टाइदिनुस्। अब राष्ट्र’घातीको पहिचान हुनुपर्छ। मधेसी भनेपछि राष्ट्रियतामा शं’का गर्ने रु नश्लीय चिन्तन बोकेकाहरू हटाइदेऊ, प्रत्येक मधेसी सेना भएर सीमाको रक्षा गरेको छ’, समाजवादी जनता दलका नेता राजेन्द्र महतोले शनिबार संसद्मा दिएको यस भाषणले देशभर वाहवाही पायो। संसद्ले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा नेता महतोले दिएको मन्तव्यले सिंगो देशलाई तरंगित ग****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****
प्रतिकृया दिनुहोस्