Tuesday, March 2

निको नहुने रोगबाट ग्र’सित १२ वर्षसम्मका बालबालिकालाई मा’र्न सरकारको अनुमति

October 20, 2020 449

काठमाडौं। उपचार नहुने रोगबाट ग्रसित केही बालबालिकाहरुलाई मा र्नको लागि नेदरल्याण्ड सरकारले अनुमति दिएपछि चिकित्सा क्षेत्रमा गम्भीर बहसको सृजना भएको छ । अहिले नेदरल्याण्डमा केही यस्ता बालबालिकाहरु छन् जो उपचार नहुने रोगबाट ग्रसित छन् । ती बालबालिकाका परिवारले आफ्ना सन्तानको यो कष्ट सहन नसकेर उनीहरुको जीवन अन्त्य गर्ने अनुमति मागिरहेका थिए । अहिले सरकारले त्यस्तो अनुमति दिएको हो । डच सरकारको यो अनुमतिसँगै चिकित्सा क्षेत्रमा यसरी बालबालिकालाई मृ’ त्यु दिने तरिकाबारे बहस सुरु भएको छ ।नेदरल्याण्ड सरकार पहिलेदेखि नै यदि कसैलाई उपचार नै नभएको रोग लाग्यो र यो रोगबाट निकै कष्ट भयो भने यस्तो अवस्थामा डाक्टरको सहयोग लिएर बिरामीलाई मृ’ त्यु दिने पक्षमा थियो । अब बिरामीको परिवारको सहमतिमा डाक्टरको सहयोगमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई मृ’ त्यु दिन सकिनेछ ।

यसो गर्नाले परिवारको कष्ट कम गर्न सकिने तर्क दिइएको छ । यो निर्णयका विषयमा डच स्वास्थ्यमन्त्री डी जोंगले संसदलाई एक पत्र लेखेका छन् ।पत्रमा उनले देशमा उपचार नभएको रोगबाट ग्रसित एक १२ वर्षका बालकलाई उनको परिवारको यच्छाअनुसार मृbत्यु दिनको लागि कानुनमा संशोधनको प्रस्ताव गरेका छन् । कानुन संशोधनको लागि यस्ता बिरामीको परिवार भावनात्मक, आर्थिक र मा’नसिक क’ष्टमा रहेको तर्क दिइएको छ । मृ ‘त्यु दिनको लागि माता पिताको अनुमति अनिवार्य हुनेछ ।

त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।

त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।

प्रतिकृया दिनुहोस्