October 21, 2020 180
काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ । आफूलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
चौधरीले ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । उनले आफूलाई लक्षण भने केही नदेखिएको र अवस्था समान्य रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्