Monday, March 8

३ दिन पछि भेटिएका प्रहरी जवान साउदको शो’क स’लामीसहित अ’न्त्ये’ष्टि

October 21, 2020 434

ह ‘त्या’ गरेको अवस्थामा भेटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी जवान रामबहादुर साउदको अ न्त्येष्टि ग’रिएको छ ।

साउदको अछामको कैलाश खोलामा शो क स लामी सहित अन्त्ये ष्टि गरिएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रमेश भट्टको टोलीले साउदलाई शो क स’लामी दि’एका थिए । ***भिडियो हेर्न यहाँ तल थिच्नुहोस्***

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिह थापाले साउदको पा र्थिव श’रीरमा नेपाल प्रहरीको झ ण्डा ओढाउदै अ न्तिम श्र द्धा’ञ्जली दिएका थिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पो ष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकसँगै वे पत्ता भएका प्रहरी जवान साउदको श व मंगलबार मोहना नदीमा गा डेको अ वस्थामा फे ला परेका थियो ।

प्रहरी सहायक निरीक्षक बिकको श व भे टिएको स्थानदेखि २ सय मिटर तल उनको श व भे टिएको थियो । बिकको भने आइतबार बिहानै श व भे टिएको थियो ।

दुवै जनाको ह, ‘त्या’ मा संलग्न भएको आ रोपमा प्रह रीले ८ जनालाई प क्राउ गरिसकेको छ ।

उनीहरु मध्ये ७ जनाले अ पराध स्वी कार गरिसकेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो भने १ जनालाई बुधबार प क्राउ गरिएको छ ।

केही व्यक्ति अझै फरा र रहेकाले खोजी कार्य जारी राखिएको प्र हरीले जनाएको छ । दिनेश खबरबाट साभार गरिएको हो।

प्रतिकृया दिनुहोस्