Thursday, February 25

श्रीमती बचाउनलाई श्रीमानको हृदय बिदरकअपिल

October 22, 2020 456

माइतीघर पाँचथर र घर खोटाङ भएको बर्ष २८ कि दीक्षा राईकाे ब्लड जाने बिमारले सिकिस्त भइ नोबेल हस्पिटल विराटनगरमा आइ. सि. यु. मा राखेर उपचार भइरहेको छ ।

ब्लड कमीको कारण अप्रेसन गर्न नमिल्ने डाक्टर को भनाई रहेको छ ।

बिरामीको श्रीमानले गर्नु भएको अपिल जस्ता को त्यास्तै

यो के भयो बुडि! तिमी हस्पिटल को बेडमा छटपटी हरेको छौ!??
उता घर मा नानी हरुको बिचल्नी!??? म अर्काको देश मा रोड बडार्दै छु!

तपाईं हरु प्रति केही सहयोको आशा राख्दै!
मेरो फेसबुक लिस्टमा रहनु भएको सम्पुर्ण साथी भाइ र मेरो आफन्त हरुलाई म बिनम्र अनुरोध गर्दछु! मेरो बुडि हप्ता दिन देखि बिराटनगर नोवेल हस्पिटलको icu मा छटपटी हरेकी छिन! डक्टरहरुको भनाई अनुसार ab positie blad धेरै मात्र लगाउनु पर्छ रे! एदि तपाई लगाएत तपाईं फ्याम्ली तपाईहरुले चिनेको साथी हरु छ भने plz सोधी खोजी गरेर help गर्दिनु होला plz plz!

एदि ab positive blad पूरा भयो भने मात्र बिरामिको अप्रेसन गर्न मिल्छ रे! ज्यान जोखिम मा परिरहेको छ! डक्टरको भनाई अनुसार blad पूरा भएन भने यो केस डेन्जर छ हामी अप्रेसन गर्न सक्दैनौ भन्दैछ रे! plz help गर्दिनु होला!

अनि लागात खर्च पनि धेरै लाग्ने डक्टर हरुले बताउनु भाको छ रे!
खै के गर्नु कस्लाई भन्नू! ??? हाल म साउदिमा छु म पनि यो कम्पनिमा फसेको छु!
म नेपाल फर्किन धेरै ट्राई गरे कम्पनिले देको छैन

र अहिले मेरो बुडि हस्पिटल मा बिरामी भएर लडिरहेकी छिन ???

अब म मेरो आफन्त साथिभाई सबैमा आसा गर्छु!!
अनि सबैले एक एक Share पनि गर्दिनु होला! plz
दुख पीडा सबैलाई आई पर्छ मात्र ढिलो छिटो मा फरक हुन्छ! मैले पनि धेरैलाई सहयोग गर्दै आए आज मलाई नै एस्तो पीडा पर्यो! ????

बिरामीको दिदिको सम्पर्क नं. : ९८११७३४८८९

 

प्रतिकृया दिनुहोस्