Thursday, March 4

म’हिला’हरु’को स्त’न स’मा’तेर भविष्य हेर्ने यी ज्योतिष (भिडियो हेर्नुहोस्)

October 22, 2020 1248

काठमाडौ । हाम्रो देश प्राचिन कालदेखि नै अन्धविश्वास र आडम्बरीले जबडिएको छ । २१ औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला, के होला भनेर कतिपय मानिसहरुभविष्यव्यक्तामाथि पूर्णतया निर्भर बन्ने गरेका छन् ।आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्धविश्वासमै अल्मलिनुलाई भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ । आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने, जन्म कुण्डली हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकोमा धाउने गर्छन् । ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ ।हालै चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ ।
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ?

 

प्रतिकृया दिनुहोस्